गुल्मी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध नलाग्न राजतन्त्र फर्किन्छ भनेर च्याँखे दाउ नथाप्न चेतावनी दिँदै खेल्ने भए खालमा आउन चुनौती दिएका छन् । नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनलाई शनिबार तम्घासमा सम्बोधनको क्रममा महामन्त्री थापाले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर चुनावमा आउन र संविधान संशोधन गर्न चुनौती दिएका हुन् ।
पछिल्ला केही दिन यता राजवादीको नाममा राजधानी लगायतका विभिन्न ठाउँमा प्रर्दशन भइरहेका छन् । यस्ता प्रर्दशनलाई लक्षित गर्दै महामन्त्री थापाले पूर्वराजालाई धर्मको आडमा राजनीति...
काठमाडौं । आजियाटाले नेपालको एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई ६ अर्ब ६६ करोडमा बिक्री गरेको छ । यो सँगै आजियाटा एनसेलबाट बाहिरिएको छ ।
स्पेक्ट्रलाइट यूके लिमिटेड बेलायतमा १...
सुनसरी । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ईलामको सन्दकपुर पालिकाको एक सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...
काठमाडौँ । नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड ‘पहिलो एनडिए डान्स डाइरेक्टर अवार्ड-२०८०’को उत्कृष्ट मनोनयन कार्यक्रम सम्पन्न भएको छ । नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रा.लिको...