Home हाम्रो बारे ( About us )
www.egreaternepal.com सुरेन्द्र ढकाल फाउण्डेशनद्धारा प्रकाशित ग्रेटर नेपाल साप्ताहिक पत्रिकाको अनलाइन संस्करण हो । वि.सं २०६९ वैशाख महिना देखि साप्ताहिक रुपमा ग्रेटर नेपालको प्रकाशन शुभारम्भ भएको थियो । नेपालका गरिब र अशिक्षित आमाहरूमा गरिबी र निरक्षरता विरुद्ध लड्दै देशभक्ति, पर्यावरण र सामाजिक विकासलाई प्रवर्द्धन गर्ने समाचार, विचार र विश्लेषणलाई प्रवर्द्धन गर्ने यसको मुख्य उदेश्य रहेको छ । ग्रेटर नेपाल अनलाइनको आधिकारिक फेसबुक पेजमा यहाँलाई हार्दिक स्वागत छ । ग्रेटर नेपाल अभियानसँग जोडिएका समाचार, विचार र नेपालको सिमानासँग जोडिएका तमाम सबाललाई उठाउने यो साझा चौतारिको रुपमा रहने छ । जो कोहि राष्ट्रवादी र देशभक्त नेपालीहरु यो अभियानमा जोडिन सक्नुहुनेछ । ग्रेटर नेपाल अभियानलाई पूर्णता दिन यो अभियानमा जोडिन सवैमा हार्दिक अपिल गर्दछौं ।
हाम्रो यो अभियानलाई सफल बनाउन यहाँहरुको पनि साथ र सहयोगको आवश्यकता छ । आर्थिक रुपमा सहयोग गर्न चाहानुहुने शुभचिन्तकहरुले अनलाइनको तल रहेको क्यूआर कोडमा स्क्यान गरि सहयोग रकम उपलब्ध गराउन सक्नुहुनेछ ।