फरवार्ड माइक्रोफाइनान्सले ३० प्रतिशत लाभांशको प्रस्ताव गर्‍यो

काठमाडौं / फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

सोमबार बिहान बसेको सञ्चालक समितिको बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । त्यस्तै लाभांंशमा लाग्ने कर प्रयोजनको लागि सेमत गरी ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधराणसभाबाट पारित भएपनि सेयरधनीमा वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज