नेशनल लाइफ इन्स्योरेन्सको बीमा भुक्तानी अब फोन पे र इसेवाबाट बुझाउन सकिने

काठमाडौं/नेशनल लाइफ इन्स्योरेन्सको बीमा भुक्तानी अब कम्पनीको सबै शाखामार्फत फोन पे र इसेवाबाट बुझाउन सकिने भएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री सुरेश प्रसाद खत्री र इसेवाका प्रमुख कार्यकारी अधिकृत श्री जगदीश खड्काको उपपस्थितिमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा एक समारोहबीच सेवको औपचारिक शुरुआत भएको हो।

यस प्रकारको उच्चतम प्रविधिमा आधारित सेवाबाट कम्पनीका ग्राहकहरूले नगदरहित भुक्तानी गरी लाभ उठाउन सक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज