त्रिविको परीक्षा नरोकिने

काठमाडौं/ पोखरामा भएको जहाज दुर्घटनामा ७२ जनाको मृत्यु भएपछि नेपाल सरकारले माघ २ गते सार्वजनिक शोक बिदाको निर्णय गरेपनि त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिकशास्त्र संकायले लिने स्नातकोत्तर तह चौथो सेमेस्टरको परीक्षा भने नरोकिने भएको छ।

आइतवार त्रिविले सूचना जारी गर्दै बिदा नहुने र परीक्षा यथावत सञ्चालन हुने जानकारी गराएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज