काठमाडौँ/ बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सरकारको प्रवक्तामा सूचना तथा सञ्चारमन्त्री रेखा शर्मालाई जिम्वेवारी तोकेको छ ।
शर्मा हिजो मात्र विस्तारित मन्त्रिपरिषद्मा सञ्चारमन्त्रीमा नियुक्त भएकी थिइन ।
सञ्चारमन्त्री शर्मालाई तोक्यो सरकारले प्रवक्ता
