नेपाललाई पर्यटकीय गन्तव्यमा राख्न सरकारले चीनसँग आग्रह

काठमाडौँ /नेपाललाई पर्यटकीय गन्तव्यमा राख्न सरकारले चीनसँग आग्रह गरेको छ । कोरोना संक्रमणपछि चीनले स्थल नाका र हवाई सम्पर्क खुलाए पनि पर्यटकका रूपमा आफ्ना नागरिक पठाउन एडीएस ९अप्रुभ डेस्टिनेसन स्टाटस० मा नेपाललाई नराख्दा चिनियाँ पर्यटक यहाँ आउन पाएका छैनन ।

पर्यटन मन्त्रालय स्रोतका अनुसार पर्यटन सचिव सुरेश अधिकारीले चिनियाँ पक्षलाई पत्राचार गर्दै नेपाललाई पर्यटकीय गन्तव्यमा राख्न अनुरोध गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज