राजनीतिक समीकरण फेरिदैनः प्रधानमन्त्री दाहाल

काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले नै राजनीतिक समीकरण नफेरिने बताएका छन् । बिहीबार पार्टी स्थायी कमिटी बैठकपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुराकानीमा दाहालले यस्तो बताएका हुन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री नबनाएपछि सरकारलाई दिएको समर्थन के गर्ने भन्ने विषयमा रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बसुन्धरामा बसिररहेको छ । रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने भएकाले राजनीतिक समिकरण फेरिने आँकलन गरिएको छ । तर प्रधानमन्त्री दाहालले रास्वपाले समर्थन फिर्ता नलिने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज