काठमाडौँ / मन्त्रिपरिषद्को सोमबारको बैठकले जनयुद्धु र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्रालयका प्रेस विज्ञ नरेन्द्र केसीका अनुसार सोमबारबसेको नेपाल सरकार मन्त्रीपरिषदको बैठकले जनयुद्ध र जनआन्दोलनका सहिदहरुको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो ।