जनयुद्ध दिवस खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं / द्वन्द्वपीडितहरूले जनयुद्ध दिवस खारेजीको माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्।

जनयुद्ध दिवस खारेजीको माग गर्दै द्वन्द्वपीडितहरूले रिट दिएको र त्यसबारे अदालतले अध्ययन गरिरहेको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले बताए ।

गएको वर्ष देखि सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउने र उक्त दिन सार्वजनिक बिदासमेत दिन थालेको थियो । वर्तमान मन्त्रिपरिषदले आगामी वर्षको सार्वजनिक विदामा फागुन १ गतेलाई जनयुद्ध दिवसका निर्णय गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज