विश्व एड्स दिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन

३५ औं विश्व एड्स दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा माइती नेपालको आयोजनामा दीप प्रज्वलन गरिएको छ। विश्वमा हरेक वर्ष डिसेम्बर १ मा एड्स विरूद्धको दिवस मनाउँदै आइएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज