संसदमा राष्ट्रपति भण्डारीको अन्तिम सम्बोधन

काठमाडौं/ राष्ट्रपति विद्यादेवी भण्डारीले विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनेतर्फ केन्द्रित हुन संघीय संसद् र सरकारलाई आह्वान गरेकी छिन् । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले हरेक नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने गरी अबका कामकारबाही अगाडि बढाउन सुझाव दिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज