काठमाडौंमा ऊर्जा सम्मेलन शुरु (फोटो फिचर)

‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ आठौं ऊर्जा सम्मेलन (पावर समिट) काठमाडौंमा सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा भारत, भुटान, बंगलादेश, श्रीलंका सहित विभिन्न ३० भन्दा बढी मुलुकका प्रतिनिधिहरु सहभागी रहेको छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज