३२९ आँखाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया

काठमाडौं / तिलगंगा आँखा प्रतिष्ठान र आनन्द संघ र पुल्हारी गुम्बाको संयुक्त आयोजनामा सञ्चालन गरिएको आँखा शिविरमा ३२९ आँखाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया गरिएको छ । यो शिविरका साथै अन्य विभिन्न १९ ठाँउमा गरिएको मोतिविन्दु छनौट शिविरमा जम्मा ५७०६ जनाको निःशुल्क आँखा जाँच गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज