प्रधानमन्त्री दाहाल सरकारी निवास बालुवाटारमा सरे

काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारी निवास बालुवाटारमा सरेका छन्। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार बिहान बालुवाटारबाट धुम्बाराही भाडाको घरमा सरेपछि प्रधानमन्त्री दाहाल सरकारी निवास सरेका हुन्।

उनी ज्योतिषले दिएको समय बुधबार साँझ ५ बजे निजी निवास खुमलटारबाट बालुवाटार सरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज