प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाए सर्वदलीय बैठक

काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई विश्वासको मत दिएका दलहरूसँग छलफल गर्न मंगलबारको लागि सर्वदलीय बैठक बोलाएका छन् ।

राष्ट्रपति, सभामुख/उपसभामुख पदमा सहमति जुटाउन दाहालले सर्वदलीय बैठक बोलाएका हुन । बैठक दिउँसो ३ बजे बस्ने सम्भावना छ । प्रधानमन्त्री दाहालले सोमबार दिउँसो मात्रै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्रीपरिषद् विस्तार लगायतका विषयमा छलफल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज