दोश्रोपटक माओवादी नेसपा एकता वार्ता

काठमाडौं / नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकताको मंगलबार दोस्रो पटक औपचारिक छलफल भएको छ । वार्ता समितिवीच भएको छलफलमा सहमति हुन नसकेका विषयमा पार्र्टी भित्र छलफल गरिने सहमति भएको बताइएको छ ।

विधान र राजनीतिक दस्तावेज आदान प्रदान गर्दै शनिबार दुवै वार्ता टोलीबीच छलफदल भएको थियो । नेपाल समाजवादी पार्टीले दुई पार्टीबीच एकतापछि पार्टीको नाम समाजवादी केन्द्र नाम राख्नुपर्ने प्रस्ताव गरेको छ । तर, माओवादीले भने नेकपा पनि राख्नुपर्ने बताएको छ ।

यो विषयमा अहिले सहमति नभए विशेष महाधिवेशनमा टुंग्याउने गरी सहमति गरेर जान सकिने एक नेताले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज