आज माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने

काठमाडौं/ समसामयिक राजनीतिक विषयमा छलफलका लागि आज नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बस्ने भएको छ।

महासचिव देवप्रसाद गुरुङका अनुसार बैठकमा केही समयपछि हुन गइरहेको राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका विषयमा समेत छलफल हुनेछ ।

बैठकमा माओवादी केन्द्रले अहिलेसम्म गरेको पार्टी एकताको विषय र भएका प्रगतिबारेमा समेत छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज