काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता साझेदार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष एवं उपप्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनसँगर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरूसँग छुट्टाछुट्टै छलफल गरेका छन्।
बुधबार बालुवाटारमा भएको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र फागुन २५ गते हुन लागेको राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भएको बताइएको छ ।