कांग्रेससहित प्रतिपक्ष दलको बैठक बस्दै

काठमाडौँ/ राष्ट्रियसभा उपाध्यक्ष चयनको समय नजिकिँदै गएको बेला कांग्रेससहित प्रतिपक्ष दलको बैठक सिंहदरबारमा आज बस्ने भएको छ ।

नेपाली कांग्रेसले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरूको बैठक आज ११ बजेका लागि बोलाएको हो । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलहरूको बैठक आव्हान गरिएको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज