लुम्बिनीकी मन्त्री कृष्णा केसीले दिइन् राजीनामा

देउखुरी/ लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री कृष्णा केसीले शनिवार मुख्यमन्त्री लीला गिरीसमक्ष पदबाट राजीनामा दिएकी छन्। मन्त्रालय बाँडफाँडमा असन्तुष्टि व्यक्त गर्र्दै उनले राजीनामा दिएकी हुन् ।

गत पुस २८ गते केसीले विनाविभागीय मन्त्रीका रुपमा शपथग्रहण गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज