एमाले संसदीय दलको उपनेतामा नेम्वाङ चयन

काठमाडौं / नेकपा (एमाले) का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सोमबार नेकपा को संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङलाई चयन गरेका छन् ।

एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङ इलाम–२ बाट संघिय सांसदमा विजयी भएका हुन् ।

अध्यक्ष ओलीले प्रतिनिधिसभाको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज