चितवन २ मा रवि लामिछाने विजयी

चितवन/  चितवन–२ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने विजयी भएका छन् । लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको ११ हजार २१४ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएका छन् । यहाँ कुल ७८ हजार २७७ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज