प्रदेश १ का मुख्यमन्त्री कार्कीले लिए विश्वासको मत ग्रेटर नेपाल 🕛:२०७९ पुस, ३० गते Share this:TweetWhatsAppविराटनगर– प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको लिएका छन् । प्रदेश १ को प्रदेश सभामा कार्कीको पक्षमा ५९ मत र विपक्षमा ३२ मत खसेको छ। यस्तै नेपाली कांग्रेसका एक जना सांसद बैठकमा अनुपस्थित रहेका थिए । प्रतिक्रियाCancel reply Previous articleभारतीय कम्पनी मरियन बायोटकको कफ सिरप प्रयोग नगर्न विश्व स्वास्थ्य संगठनको आग्रहNext articleलुम्बिनी प्रदेश सरकारले माघी पर्व मनाउन सार्वजनिक बिदा दिने सम्बन्धित समाचार पक्राउ पुर्जी जारी भएपछि चन्द समूह आन्दोलित देशको आर्थिक अवस्था झनै कमजोर भयोः ओली गठबन्धनले देशमा विखण्डनको बीउ रोप्योः अध्यक्ष ओली कोशीका मन्त्रीहरुलाई दिइयो जिम्मेवारी ताजा न्यूज सन्दर्भ: कोप २८- यो विडम्वनाबाट देशलाई पार कसले लगाउने ? सुरेन्द्र ढकाल - सोती घटनाको मुद्दाको अन्तिम फैसलाः घटनामा संलग्न २४ जनालाई जन्मकैद ग्रेटर नेपाल - पक्राउ पुर्जी जारी भएपछि चन्द समूह आन्दोलित ग्रेटर नेपाल - एकीकृत समाजवादीको महाधिवेशन सर्यो, जेठ ३ मा हुने ग्रेटर नेपाल - देशको आर्थिक अवस्था झनै कमजोर भयोः ओली ग्रेटर नेपाल -